काठमाडौं । नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । प्रिमियर हेर्न कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शोपछि रंगपत्रकारहरूसँग कुरा गर्दै अभिनेता आर्यन सिग्देलले दर्शकको...