प्रतावबाबु तिवारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतावबाबु तिवारी तोकिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तिवारीलाई महाप्रबन्धकको जिम्मेवारी तोकेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । तिवारी यसअघि पनि विमानस्थलको महाप्रबन्धक भएका  थिए । क्यानमा उपमहानिर्देशकको जिम्मेवारीमा रहेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved