प्रचण्डपथ

कोशी प्रदेशमा प्रचण्डपथ लागू हुन सक्दैनः योगेश भट्टराई

काठमाडौं  । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा भएको पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved