प्रचण्डको भारत भ्रमण

भारतीय लगानीकर्तालाई प्रचण्डले भने – नेपालमा खुला हृदयका साथ लगानी गर्नुहोस्

 नेपाल र भारतबिचको सम्बन्ध कोही कसैसँग तुलना नै हुन नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास र नेपालको समुन्नतिका लागि आफूहरू मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।   

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved