प्रचण्डको जापान भ्रमण

प्रचण्ड पुगे हिरोसिमा संग्रहालय, आणविक बम खसेको ठाउँ अवलोकन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ जापानको हिरोसिमा संग्रहालयको अवलोकन गरेका छन् । पाँच दिने भ्रमणको लागि जापान पुगेका प्रचण्डले आणविक बम खसालिएको ठाउँमा बनाइएको संग्रहालयको अवलोकन गरेका हुन् । प्रचण्डले हिजो फेस्टिभलको उद्घाटन गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved