पृथ्वी सुब्बा गुरुङ

कर्णाली सरकारलाई समर्थन गर्नु एमालेको विशेष परिस्थिति : उपमहासचिव गुरुङ

सुर्खेत। नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिनु विशेष परिस्थितिको उपज भएको बताएका छन् । सुर्खेत विमानस्थलमा मंगलबार प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव गुरुङले कर्णाली सरकारलाई एमालेले विश्वासको मत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved