पूर्णबहादुर खड्का

नेपाली कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। महाधिवेशनको अन्तिम मत परिणामअनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। उपसभापतिका प्रत्यासी खड्काले सबैभन्दा बढि मत २१२१ मत पाए भने अर्को विजयी गुरुङले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved