पुनम पाण्डे

जिउँदै मरेको प्रचार गर्ने पुनम पाण्डेलाई अर्को झड्का, क्यान्सरको ब्रान्ड एम्बासडर अस्वीकृत

मुम्बई । मरेको झुठो हल्ला फैलाउने विवादित भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई भारत सरकारले सर्वाइकल क्यान्सर अवारनेस प्रोग्रामको ब्रान्ड एम्बासडर नबनाउने भएको छ । यसअघि पुनमलाई ब्रान्ड एम्बासडर बनाउने तयारी थियो । युनियन हेल्थ मिनिस्ट्रीले आधिकारिक विज्ञप्ति जारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved