पुत्ला दहन

काठमाडौं । जनकपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरिएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको विरोधमा स्थानीय युवाहरुले शनिबार साँझ भानुचोकमा उनीहरुको पुतला दहन गर्दै विरोध प्रदर्शन गरेका हुन्...