एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘पागल’ को संज्ञा दिएका छन् । मस्कोले युक्रेनमा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्। ट्रम्पले भने, “उनलाई के भयो र? उनले धेरै मानिस मारिरहेका...