पाल्पा-१

पाल्पा-१ मा एमालेका नारायणप्रसाद आचार्य विजयी

पाल्पा। पाल्पा- क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य निर्वाचित बनेका छन् । उनी ३१ हजार १०३ मतसहित विजयी भएका हुन्। आचार्यका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६  मत प्राप्त गरे । यस्तै, स्वतन्त्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved