पाल्पा-१ मा एमालेका नारायणप्रसाद आचार्य विजयी

नेपालभ्युज

पाल्पा-१ मा एमालेका नारायणप्रसाद आचार्य विजयी

पाल्पा। पाल्पा- क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य निर्वाचित बनेका छन् । उनी ३१ हजार १०३ मतसहित विजयी भएका हुन्।

आचार्यका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६  मत प्राप्त गरे ।

यस्तै, स्वतन्त्र उम्मेदवार विपिन कँडेलले २ हजार ८ सय ६३ ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved