पहिरो

९ घण्टापछि सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक

चितवन। पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान ११:३० बजेदेखि पुनः सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। नारायणगढ – मुग्लिन सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यकाअनुसार राति देखि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved