पशुपति धर्मशाला

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्। मन्त्रालयमा मङ्गलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराए।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved