पशुपतिनाथको जङ्गल

पशुपतिको जङ्गलमा पूरै जलेको अवस्थामा पुरुषको शव फेला

काठमाडौं। पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ । किरातेश्वर मन्दिर भन्दा तल शरीर पूरै जलेको अवस्थामा पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय गौशालाका एसपी कृष्ण कोइरालाले  बताए । अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved