पर्यटन बोर्ड

काठमाडौं। नेपाल र चीनबिच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी आजदेखि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल स्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा...