परिक्षा

मेडिकल काउन्सिलको परिक्षामा ५४ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले संचालन गरेको  चिकित्सक नाम दर्ता  परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । उक्त परिक्षामा ५४.६२ प्रतिशत प्रतिशत उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा  सतिशकुमार देवले जानकारी दिए । परीक्षामा एमबीबीएसतर्फ १ हजार ३५६ जना सहभागी भएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved