परराष्ट्रमन्त्री एनपी साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो मन्त्रालयको प्रगति विवरणको रिपोर्टिङ गरेका छन्। सानेपामा जारी बैठकमा शुक्रबार मन्त्रालयको प्रगति विवरण पेश गर्दै उनले द्विपक्षीय भ्रमण तथा बैठक, कूटनैतिक मामिलाका र वैदेशिक रोजगारीको अवस्थाबारे चर्चा गरेका हुन्...