पदम लिम्बू

पुन: नामाकरण सङ्घर्ष समितिको अडान- पदम लिम्बूलाई शहीद घोषणा नगरिन्जेल शव जिम्मा लिन्नौँ

प्रदेश नं. १ पुन: नामाकरण संयुक्त सङ्घर्ष समितिले आन्दोलनका क्रममा घाइते भइ निधन भएका पदम लिम्बू 'लाजेहाङ' लाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । 

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved