काठमाडौं । पैदलयात्रीलाई ठक्कर दिई सवारीसाधनसहित फरार भएका एक युवक पक्राउ परेका छन् । आज बिहान ७ बजे काठमाडौंको कलङ्कीस्थित दृष्टि आँखा अस्पताल अगाडि धादिङको गङ्गाजमुना गाउँपालिका–५ निवासी ५५ वर्षीय सानु गुरुङलाई रोलरले ठक्कर दिएर फरार भएका मकवानपुरको थाहा...