भारतबाट आएका दुई जना सुन गोहोरोसहित पक्राउ

नेपालभ्युज

भारतबाट आएका दुई जना सुन गोहोरोसहित पक्राउ

काठमाडौं । विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् ।

भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई सोमबार बिहान पक्राउ गरिएको हो ।

प्रहरीले सुनसरीको बर्जु गाउँपालिका–१ का ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेवलाई कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved