न्यूजिल्याण्ड

बङ्गलादेशले न्यूजिल्याण्डलाई दियो २३७ रनको लक्ष्य

काठमाडौं । नवौँ संस्करणको आईसिसी च्याम्पियन्स ट्रफीमा बङ्गलादेशले न्यूजिल्याण्डलाई २ सय ३७ रनको लक्ष्य दिएको छ । पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved