नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

स्वास्थ्य अनुसन्धान परिषद्‌भित्र भएको यौन दुर्व्यवहार घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को कार्यालयमै एक कर्मचारीले इन्टनसिपमा आएकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ। एनएचआरसीका एक तालिम अधिकृतले करीब डेढ महीना पहिला इन्टनसिपमा आएकी एक जना युवतीलाई यौन दुर्व्यवहार गरेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved