नेपाल भर्सेस बंगलादेश मैत्रिपूर्ण

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण महिला फुटबल आज

काठमाडौं। नेपाल र बङ्लादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ५ बजे शुरु हुनेछ । यसअघि भएको पहिलो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved