काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आज आईतबार जिम्बावेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे हरारेको हरारे स्पोर्टस क्लब मा सुरु हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेष्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय...