नेपाल बैंकर्स संघ

ऋणीलाई राहत, चैत्र १ देखि ब्याजदर घट्ने

काठमाडौं। बैंकबाट ऋण लिएका ऋणीहरूलाई चैतदेखि ब्याजमा सहुलियत हुने भएको छ। नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेसंगै ऋणीलाई यो अवसर मिल्ने भएको हो। बिहीबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेको छ। चैत १ गतेदेखि लागू हुनेगरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved