काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्युगिनी पीएनजीमाथि कीर्तिमानी जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो। यससँगै नेपाल ३८ अंकसहित चौथो स्थानमा रहेको छ। अब नेपालले...