नेपाल-पाकिस्तान

साफ यू–१९: नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं। साफ यू–१९ फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको हो। पाकिस्तानको लागि अलि जफरले निर्णायक गोल गरे। खेलको ७६ औँ मिनेटमा जफरले पाकिस्तानको लागि गोल गरे। पहिलो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved