नेपाली समाज

प्रगतिशील नेपाली समाज समितिले प्रधानमन्त्री प्रचण्डलाई बुझायो ज्ञापनपत्र, यस्ता छन् माग

काठमाडौं । प्रगतिशील नेपाली समाज समिति (भारत)ले भारतमा बसोबास गरिरहेका नेपालीलाई निःशुल्क शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधाहरू उपलब्ध हुनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापन पत्र बुझाएको छ । प्रगतिशील नेपाली समाजका अध्यक्ष लोकेन्द्र सेर्पाली, अलइन्डिया तिनितेक्वान्दो हेड...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved