नेपाली फोटोग्राफर

तान्जानिया पुगेर नेपाली फोटोग्राफर चुङ्बा शेर्पाले खिचेको दुर्लभ ‘सर्भल क्याट’

हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ। नेपाली फोटोग्राफरले पनि विदेशमा गएर दुर्लभ जनावरका अत्यन्तै सुन्दर तस्वीर खिचेर ल्याएका छन्। नेपालमा ‘फेक फोटो’ भाइरल हुनुअघि नै हिउँ चितुवाकै सुन्दर फोटोहरू खिचिसकेका वाइडलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले विदेशमा गएर दुर्लभ वन्यजन्तुको निकै आकर्षक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved