नेपाली दूतावास

इजरायल आक्रमणमा १० नेपालीको मृत्यु : नेपाली दूतावास

काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालले १० नेपालीको मृत्यु भएको पुष्टि गरेकी हुन् । उनका अनुसार  मृत्यु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved