नेपालीको मृत्यु

पोर्चुगलमा सामुद्रिक जीव खोज्ने क्रममा डुबेर एक नेपालीको मृत्यु, अर्का बेपत्ता

काठमाडौं । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved