नेपथ्य

अस्ट्रेलियाको आठ शहरमा घन्किँदै नेपथ्य

काठमाडौं। लोक रक ब्यान्ड नेपथ्यले अस्ट्रेलियाको सांगीतिक यात्रा गर्ने भएको छ । यसअघि, सन् २०१९ को डिसेम्बरमा नेपथ्यले आफ्नो श्रृंखलाबद्ध प्रस्तुतिसहित अस्ट्रेलियाको ६ सहरको सांगीतिक यात्रा गरेको थियो । यसपटकको यात्रामा भने नेपथ्यले आठ सहरमा आफूलाई प्रस्तुत गर्दैछ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved