निषेधाज्ञा हटाइयो

सीके राउतका १८ कार्यकर्ता रिहा, सिरहामा हटाइयो निषेधाज्ञा

जनकपुरधाम। सिरहामा दुई दिनका लागि गरिएको निषेधाज्ञा हटाइएको छ। आज र भोलिका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो। साथै प्रशासनले सीके राउतको जनमत पार्टीका १८ जना नेता तथा कार्यकर्तालाई पनि रिहा गरेको छ। प्रशासनले जारी गरेको निषेधाज्ञालाई जनमत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved