निःशुल्क बस सेवा

हेलम्बुका विद्यार्थीलाई नि:शुल्क बस सेवा

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुका लागि नि:शुल्क बस सेवा सुरुआत गरेको छ । एकीकृत सिकाइ केन्द्र , हेलम्बुमा उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाका दुर्गम भेगका विद्यार्थीलाई लक्षित गरी बस सेवा सञ्चालनमा ल्याइएको हो । एकीकृत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved