नारी दिवस

सगरमाथा आधार शिविरमा नारी दिवस मनाइयो

कालापत्थर । एक सय १४ औँ अन्तरराष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाका आधार शिविरमा मनाइएको छ । विभिन्न विधामा ख्यातिप्राप्त नारीको सहभागितासहित साथसाथै फाउन्डेसनको आयोजनामा आज सगरमाथा आधार शिविरमा सम्मेलन सकिएको हो । उक्त सम्मेलनले जलवायु न्यायका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved