काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न “राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१” मा आमन्त्रित हुने अवसर प्राप्त हुँदा आफूलाई अत्यन्त गौरवान्वित महसूस गरेको बताएका छन्। अध्यक्ष चौधरीले...