नाटो

युक्रेनी संसद्को प्राथमिकता ईयू र नाटोसँगको सहकार्य

एजेन्सी । युरोपेली सङ्घ र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नाटोसँगको युक्रेनको सम्बन्ध आगामी बर्ष युक्रेनी संसद्को प्राथमिकतामा हुने इन्टरफ्याक्स–युक्रेनी समाचार एजेन्सीले रिपोर्ट गरेको छ । युरोपेली संसद्का सभामुख रुस्लान स्टेफानचुकलाई उद्धृत गर्दै युक्रेनी संस्थाले यस्तो खुलासा गरेको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved