नाटक ‘बुद्ध र भिखारी’ मण्डला थिएटर

मण्डला थिएटरमा ‘बुद्ध र भिखारी’ (तस्वीरहरु)

काठमाडौं।  चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटक ‘बुद्ध र भिखारी’ थापागाँउस्थित मण्डला नाटकघरमा यहीँ जेठ १६ गतेदेखि नियमीत मञ्चन भैरहेको छ। अनिल सुब्बाको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘बुद्ध र भिखारी’को नाट्य रूपान्तरण तथा अनुवादन चेतन आङ्थुपोले गरेका छन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved