नदी उत्खनन

मापदण्ड र सम्झौताविपरीत नदी दोहन

म्याग्दी। बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरमा मापदण्ड र सम्झौताविपरीत दोहन गरिएको छ। सरकारको नदीजन्य वस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र नगरपालिकासँग भएको सम्झौताविपरीत स्काभेटर प्रयोग गरेर तोकिएभन्दा गहिरो खाडल बनाएर उत्खनन गरिएका हो। स्काभेटर प्रयोग गरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved