नदीमा डुबेर बेपत्ता

ड्युटीमा खटिएका प्रहरी हवल्दार भेरी नदीमा खसेर बेपत्ता

सुर्खेत। डोल्पामा ड्युटी खटिएका प्रहरी हवल्दार बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय काइगउँमा कार्यरत दैलेख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ बर्षिया वरिष्ठ हवल्दार जोशिराम रेग्मी काईगाउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved