धोबीघाटमा आगलागी

ललितपुरको धोबीघाटमा आगलागी

ललितपुर महानगरपालिका वडा नं ३ स्थित एक ग्यारेजमा आगलागी भएको र धुवाँको मुस्लो उडेको देखिएको छ। उद्धार टोली त्यसतर्फ जाँदै गरेको महानगरीय प्रहरी प्रभाग सानेपाले जनाएको छ। क्षतिको यकिन भइसकेको छैन।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved