ललितपुरको धोबीघाटमा आगलागी

ललितपुर महानगरपालिका वडा नं ३ स्थित एक ग्यारेजमा आगलागी भएको र धुवाँको मुस्लो उडेको देखिएको छ। उद्धार टोली त्यसतर्फ जाँदै गरेको महानगरीय प्रहरी प्रभाग सानेपाले जनाएको छ। क्षतिको यकिन भइसकेको छैन।

नेपालभ्युज

ललितपुरको धोबीघाटमा आगलागी

काठमाडौं। ललितपुरको धोबीघाटमा आगलागी भएको छ। ललितपुर महानगरपालिका वडा नं ३ स्थित एक ग्यारेजमा आगलागी भएको र धुवाँको मुस्लो उडेको देखिएको छ।

उद्धार टोली त्यसतर्फ जाँदै गरेको महानगरीय प्रहरी प्रभाग सानेपाले जनाएको छ। क्षतिको विवरण यकिन भइसकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved