धुम्रपान

धुम्रपानविरुद्धको अभियानमा चार राष्ट्रले मात्र साथ दिए : डब्ल्यूएचओ

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले धूमपानविरुद्धको अभियानमा केवल चार देश – ब्राजिल, मरिसस, नेदरल्याण्डस् र टर्कीले साथ दिएको बताएको छ ।धुम्रपानले निम्त्याउने अकल्पनीय क्षतिविरुद्धको लडाइँमा सिफारिस गरिएका सुर्ती विरोधी सबै उपाय ती देशले अपनाएका उक्त संस्थाले सोमबार बताएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved