धर्मशाला

पशुपति धर्मशालाबारे अध्ययन समितिको सिफारिस : बताससँगको सम्झौता खारेज हुनुपर्छ

काठमाडौं । पशुपतिमा धर्मशाला सञ्चालन गर्नका लागि बतास समूहसँग भएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ। धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको आरोप लागेपछि बतास समूहसँगको सम्झौताका विषयमा छानविन शुरु भएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved