धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

नौ वर्षमा ८०० जनाको सफल मिर्गौला प्रत्यारोपण

२०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण शुरु गरेको केन्द्रले नौ वर्षको अवधिमै यो सफलता पाएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved