धराशायी दाना उद्योग

आत्मनिर्भर पोल्ट्री व्यवसाय धराशायी बन्दै, डेढ खर्बको लगानी संकटमा, सरकारसँग हारगुहार

कोरोना महामारी र आर्थिक मन्दीपछि ५० प्रतिशत पोल्ट्री व्यवसायी पलायन भएका छन्। यसको असर अन्यत्र पनि परेको छ । पोल्ट्रीसँग जोडिएका दाना उद्योग धमाधम बन्द हुन थालेका छन् । यसले लाखौंको रोजगारी संकटमा परेको छ । अर्बौंको लगानी जोखिममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved