दोहोरो अंकको गिरावट

 नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्ब १३ करोड

काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।  सोमबार बढेको बजारमा गिरावट आएर मंगलबार सेयर बजार १९.४२ अंकले घटेको हो । आज १९६७.५७ विन्दुमा नेप्से रोकिएको छ । मंगलबार कुल २७६ धितोपत्रको ३९ लाख १६ हजार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved