देउवा भ्रमण

प्रधानमन्त्रीको हैसियतमा देउवा भाजपा मुख्यालय जानुभएको हैनः परराष्ट्रमन्त्री खड्का

काठमाडौं। परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को मुख्यालयमा जानु भएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री देउवाले कूटनीतिक मर्यादा विपरित विजेपी पार्टीको मुख्यालयमा पुग्नु भएको चर्चा भइरहेका बेला मन्त्री खड्काले प्रधानमन्त्रीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved