दुर्घटना

कृष्णभीरबाट मोटरसाइकल त्रिशूलीमा खस्यो, अचेत अवस्थामा एकजनाको उद्धार

धादिङ, वैशाख ७ गते । बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरबाट आइतबार दिउँसो एक यात्रुसहितको मोटरसाइकल त्रिशूली नदीमा खसेको छ। बागमती प्रदेश– ०५४ प ४०५४ नम्बरको मोटरसाइकल काठमाडौंतर्फ आउँदै गर्दा कृष्णभीरबाट करिब दुई सय मिटर तल खसेको बागमती प्रदेश ट्राफिक...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved